We were probably the first nepalese organisation aboard to celebrate the republic day at the almost same time of declaration by constitutional assembly in Nepal.
See news in these following links:
http://www.usnepalonline.com/news_republic_celebration_norway_may29_08.htm
http://www.nepalbritain.com/contents.php?q=5c8d6fd187afc03de29be5bf7aaf72141
http://www.khojtalashonline.com/
http://nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=12679
http://www.nepaldubai.com/read.php?ZEc5d2FXTTlhR1ZoWkd4cGJtVnpKbUZ0Y0R0cFpEMDBNVEF3
http://nepalipost.com/nepali/samachar.php?nid=5937
http://www.adressa.no/nyheter/trondheim/article1091258.ece
नेपालमा गणतन्त्र घोषणा भएकोमा Norway को Trondheim मा खुशीयली कार्यक्रम मनाइयो।!!!
Trondheim, May28, 2008
Norway को Trondheim (त्रोन्धेइम) शहर मा बस्ने सम्पूर्ण नेपाली हरु जम्मा भई आफ्नो मातृभूमी नेपाल लोकतान्त्रिक गणतन्त्रमा पारीनत भएको खुशीयालीमा एक भय्ब्य कार्यक्रमको आयोजना गरी मनाइयो। नेपलिज सोसाएती इन त्रोन्धेइनको आयोजनामा भएको उक्त कार्यक्रममा ज्ञात अग्यात शहीद हरु को सम्मान र सम्झनामा एक मिनेट मौन धारणा गरी सुरु भएको थियो।
नेपालमा संबिधान सभाको पहिलो बैठक ले देश लाई गणतन्त्र को घोषणा गरेकै लगभग उही समयमा सबै नेपालीहरु जम्मा भई सामुहिक खुशीयली मनाएका थिए। राजतन्त्र बाइ ! बाइ ! ! लोक्तन्त्रिक गणतन्त्र हाई ! हाई ! ! गणतन्त्र नेपाल जिन्दबाद !!! लोक्तन्त्रिक गणतन्त्र नेपाल अमर रहुन्!!!! आदी इत्त्यादी नाराहरु लगाउदै हर्सोल्लासपूर्वक नेपालमा गणतन्त्र आएकोमा स्वागत गर्दै एक आपसमा बधाई तथा धन्यवाद सातासात गरेका थिए। समाजको अध्यक्छ किरण कुमार श्रेष्ठ ले सन्चालन गर्नु भएको खुशीयाली कार्यक्रममा नेपाल तथा बिदेशमा भएका सम्पूर्ण नेपालीहरुमा बधाई अर्पण गर्दै, शान्त र सम्ब्रिद नेपालको कामना पनि गरिएको थियो। आजकाल दिन भन्दा रात निक्कै लामो हुने सुदुर उत्तरी गोलार्दको यस शहरमा भएको कार्यक्रममा लोक दोहोरी, नाचगान, सम्पेनिन्ङ , ग्रिल्लिङ पार्टी आदी पनि भएको थियो।
Filed under: News | Leave a comment »